नियम १६क
आरक्षभित्रको राजमार्ग खुला रहने
आरक्षभित्रबाट जाने राजमार्ग कुनै पनि ओजनको सवारीका लागि सधै खुला रहनेछ । त्यसरी राजमार्गबाट जाने सवारीमा रहेका सबै सामानहरू प्रवेश चौकीमा जँचाई लैजान र ईजाजतपत्र प्राप्त हातहतियार साथमा लैजान समेत नियम ७ मा लेखिएको कुनै कुराले बाधा पुर्‍याएको मानिने छैन ।